१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुप्तचरका एआइजी र डिआइजीको घटुवा



अ+ अ-

उका छन् । काठमाडौं । राजीनामा दिन नमानेपछि सरकारले राष्ट्रिय अनुसन्धान विभागका एआइजी र डिआइजीको घटुवा भएका छन् ।
मंगलबार एआइजी यादव रेग्मी र डिआइजी मधु कार्कीलाई एक तह घटुवा गर्ने निर्णय गरेको हो ।

सरकारले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्भेमार्फत विभागमा एआइजी र डिआइजीको दरबन्दी कटौती गरेको थियो ।

दरबन्दी कटौती गरेपछि फाजिलमा परेका अधिकारीलाई राजीनामा दिन दबाब दिइएको थियो । तर, रेग्मी र कार्कीले राजीनामा दिन नमानेपछि घटुवाको निर्णय गरिएको स्रोत बताएको समाचार आजको नयाँ पत्रिकमा प्रकाशित छ ।