१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवरको कुटाइबाट आठ महिनाको गर्भ खेर



अ+ अ-

काठमाडौं । देवरको कुटाइबाट आठ महिनाको गर्भ खेर गएको छ । ललितपुर लप्सीगौराको सन्तोष थापामगरको कुटपिटका कारण उनको भाउजुको पवित्रा थापामगरको गर्भ खेर गएको हो ।

प्रहरीले भाउजुमाथि कुटपिट गर्ने थापामगरलाई बिहीबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ललितपुरका प्रमुख गौतम केसीले देवरको कुटपिटबाट भाउजू पवित्राको गर्भ खेर गएको जानकारी दिनुभयो ।

कुटपिटका कारण आठ महिनाको गर्भ खेर गएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको उनले बताए ।, नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।