१३ असार २०८३, शनिबार
,
Latest
लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । १५ बुँदे अबधारणापत्र सार्बजनिक गर्दै थापाले  महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको हो । थापाले कुन समूहबाट उम्मेदवारी दिने बारे भने केही बताउनु भएन ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै थापाले पुरातनशैलीबाट पार्टी संञ्चालन भएको भन्दै परिवर्तन आवश्यक रहेको बताउनु भयो । अब नारामा होईन व्यवहारका खोजिने र भेटिने काग्रेस बनाउनु पर्छ थापाले भन्नुभयो ।  यस अघि १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बन्नु भएको थियो । उहाँले त्यसबेला ५८४ मत पाउनु भएको थियो ।  कांग्रेसको १४औं महाधिवेशन भोली शुक्रबारबाट सुरु हुदैछ ।