१३ असार २०८३, शनिबार
,
Latest
झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन लागूऔषधसहित १४ जना पक्राउ सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह दरवाङमा सडक कालोपत्र गर्न थालियो काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर) सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन हुनुपर्छः उपाध्यक्ष भण्डारी प्रतिपक्षका रचनात्मक सुझाव ग्रहण गर्न सरकारलाई प्रमुख सचेतक महरको आग्रह रास्वपा पतन हुन्छ, राप्रपाले आफूलाई बदल्नुपर्छः अध्यक्ष लिङदेन छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश खरेल पनि राजनीतिमा, आजै नयाँ दल घोषणाको तयारी



फाइल फोटो
अ+ अ-

 

काठमाडौँ – नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले ‘नेपाल सुशासन पार्टी’ नामक नयाँ दल घोषणाको तयारी गरेका छन् ।

प्रहरीबाट अवकाश भएपछि सुशासन अभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले आज दिउँसो ३ बजे नयाँ दल घोषणा गर्न लागेका हुन् ।

राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासनले देश विकास हुन नसकेको भन्दै खरेलले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न नयाँ दल आवश्यक रहेको बताउँदै आएका छन् ।

साथै नयाँ दलले मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्य राखेको बताएका छन् ।