१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडका पूर्व प्रशिक्षक लोपेटेगी सेभियामा नियुक्त



अ+ अ-

काठमाडौं । रियल मड्रिडका पूर्व प्रशिक्षक जुलेन लोपेटेगी स्पेनिस क्लब सेभियाले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

सेभियाले मंगलबार लोपेटेीगीलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्ति गरेको घोषणा गरेको हो । ५२ वर्षीय लोपेटेगीसँग सेभियाले तीन वर्षका लागि सम्झौता गरेको हो ।

रियल मड्रिडले खराब प्रदर्शन गरेपछि उनलाई हटाएको थियो । यता, सेभियाले प्रशिक्षक पाब्लो म्याचिन र जोएक्युन कापारोसको स्थानमा लोपेटेगीलाई नियुक्त गरेको हो ।

स्पेनिस ला लिगा फुटबलमा सेभियाले यो सिजन छैटौ स्थानमा लिग टुंग्याएको थियो ।




भर्खरै