६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ३ मा पढ्ने बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ



अ+ अ-
सांकेतिक तस्वीर

काठमाडौं । ललितपुरमा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फुर्के डाँडा प्रा.वि.का प्रधानाध्यापक रामनारायण यादव छन् । उनीले कक्षा ३ मा पढ्ने बालिकालाई कक्षामा कोही नभएको वेला दुर्व्यवहार गरेको परिवारको आरोप छ ।

महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुका अनुसार घटनालाई गाउँमै मिलाउन खोजिएपछि प्रहरी वृत्त, चापागाउँमा उजुरी पुगेको थियो । उनका अनुसार पीडित र पीडक पक्षलाई राखेर बुझ्ने काम भइरहेको बताए ।