७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरपालिकाको कार्यालयमा बम विस्फोट, स्थानीय वासिन्दा त्रसित



अ+ अ-

धनुषा । धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ ।

बुधबार राती साढे ९ बजेतिर नगरपालिकाको वडा नम्बर ३ मा रहेको कार्यालयमा वम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

बिस्फोटपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् । विस्फोटमा कसको संलग्नता हो भन्नबारे खुल्न बाँकी रहेको छ ।