३० जेष्ठ २०८३, शनिबार
,
Latest
माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापको दोरम्बामा बस दुर्घटना : २ जनाको मृत्यु, १९ जना घाइते



अ+ अ-

रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका— ६ लखनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

बिहीबार साँझ काठमाडौँबाट दोरम्बा गाउँपालिकाको गुराँसे तर्फ आउँदै गरेको कोशीपारी यातायातको बा २ ख ७२४२ को बस लखनपुरको बरबोटे घुम्ती नजिकै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा दोरम्बा ६ का उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको वडाअध्यक्ष अम्बिकाप्रसाद गजुरेलले जानकारी दिए ।

घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेको छ ।दुर्घटनामा घाइते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।