१ असार २०८३, सोमबार
,
Latest
शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन खोज्ने कांग्रेसका कार्यकर्ता रिहा



अ+ अ-

काठमाडौं । युरोप भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका दुई कार्यकर्ता रिहा भएका छन् ।

तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र मीनभवन क्याम्पस इकाइका मन्दीप काफ्लेलाई प्रहरीले त्रिभुवन विमानस्थलको पार्किङबाट कालो झण्डासहित नियन्त्रणमा लिएको थियो।उनिहरुलाई नियन्त्रणमा लिएको तीन घण्टापछि प्रहरीले छाडेको हो ।

शाहले गुठी विधेयकविरुद्धको प्रदर्शनमा सरकारले हस्तक्षेप गरेकोले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोजेको बताए।




भर्खरै