५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिका : एसियाली पावर हाउस जापानमाथि चिलीको फराकिलो जित



अ+ अ-

काठमाडौं । कोपा अमेरिका २०१९ मा साविक विजेता चिलीले विजयी सुरुवात गरेको छ ।

मंगलबार विहान भएको खेलमा चिलीले एसियाली फुटबलको पावर हाउस भनेर चिनिने जापानलाई ४–० गोलले पराजित गरेको हो । चिलीको जितमा एडुआर्डो भर्गासले दुई तथा इरिक पल्गरर एलेक्सिस सान्चेजले समान एक एक गोल गरे ।

एकतर्फि बनेको खेलमा चिलीका लागि खेलको ४१ मिनेटमै इरिक पल्गरले पहिलो गोल गर्दै अग्रता १–० बनाएका थिए । उनकै गोलबाट पहिलो हाफ १–० को अग्रता बनाएको चिलीले दोस्रो हाफमा थप ३ गोल गर्यो ।

दोस्रो हाफमा आक्रमण खेल खेलेको चिलीले ५४ औं मिनेटमा अग्रता २–० बनायो । उसका लागि इडुआर्डो भर्गासले गोल गरे । त्यसपछि खेलको ८२ मिनेटको इडुआर्डो भर्गासले पून: व्यक्तिगत दोस्रो गोल गरे र चिलीले खेलमा ३–० को अग्रता बनायो । त्यसको एक मिनेट पछि नै जापानले फेरि गोल खायो । एलेक्सिस सान्चेजले चिल्लीका लागि गोल गर्दै ४–० को सहज जित दिलाए ।


भोलिका खेलहरु
असार ४, बुधबार – विहान ३:१५ बजे – बोलिभिया विरुद्ध पेरु
असार ४, बुधबार – विहान ६:१५ बजे – ब्राजिल विरुद्ध भेनेजुएला

अन्य खेलहरु

असार ५ , बिहीबार – विहान ३:१५ बजे – कोलोम्बिया विरुद्ध कतार
असार ५, बिहीबार – विहान ६:१५ बजे – अर्जेन्टिना विरुद्ध पराग्वे
असार ६ , शुक्रबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध जापान
असार ७, शनिबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध चिली
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया विरुद्ध भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल विरुद्ध पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना विरुद्ध कतार
असार ९, सोमबार – मध्यरात १२:४५ बजे – कोलोम्बिया विरुद्ध पराग्वे
असार १० , मंगलबार – विहान ४:४५ बजे – उरुग्वे विरुद्ध चिली
असार १०, मंगलबार – विहान ४:४५ बजे – इक्वेडर विरुद्ध जापान




भर्खरै