काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री डा. शशांक कोइरालासँग आफ्नो टिममा आउन प्रस्ताव अघि सारेका छन् ।
सभापतिका उम्मेदवार देउवाले कोइरालासँग आफ्नो टिमको उपसभापति बस्न प्रस्ताव अघि सारेका हुन् ।
दीपक खड्का र भरत तिवारीले देउवालाई भेटाउन शशांकलाई लिएर गएको बताइएको छ ।