१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको गोकर्णमा बस दुर्घटना



अ+ अ-

काठमाडौं । काठमाडौंको गोकर्णमा बस दुर्घटना भएको छ ।

सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।