६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै संकलन गरेको हस्ताक्षर सरकारलाई पठाइयो



अ+ अ-

भद्रपुर । नेपाल पत्रकार महासंघ झापा शाखाले मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै असार ३ गते विर्तामोडमा संकलन गरेको हस्ताक्षर नेपाल सरकारलाई पठाएको छ ।

आन्दोलनको तस्रो चरण अन्तरगत संकलित एक हजार ४ सय ६० जनाको हस्ताक्षर महासंघ झापा शाखाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत मन्त्री परिषदको कार्यालयमा पठाएको हो ।

झापा शाखा अध्यक्ष तारामणि सापकोटाको नेतृत्वमा गएको टोलीले झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको हो ।