५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेत्री विद्या सिन्हाको निधन



अ+ अ-

बलिउडको चर्चित अभिनेत्री विद्या सिन्हाको निधन भएको भएको छ । सिन्हाको ७१ वर्षीया उमेरमा मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा बिहीबार करिब १२ बजे मृत्यु भएको हो ।

उनी लंग्स तथा कार्डिएक डिस्अडरको समस्याबाट पिडित रहेकी थिइन् । गत साता उनको हालत निकै बिग्रिएको थियो । उनको अवस्थालाई देखेर अस्पतालले भेन्टिलेटरमा राखेको थियो ।

विद्याले छोटी बात, रजनीगन्धा, तुम्हारे लिए, पति पत्नी और वो, मुक्ति, इनकार, स्वयंबर, मगरुर और सफेद झुट जस्ता कयो फिल्ममा अभिनय गरेकी थिइन् ।