२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका दुई सांसदलाई इजराइल प्रवेश गर्न प्रतिबन्ध



अ+ अ-

काठमाडौं । इजराइलले अमेरिकाका दुई सांसदलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। इजरायली कानुनी व्यवस्थामा आफ्नो देशका बारेमा आलोचना गर्ने व्यक्तिलाई प्रवेश निशेष गर्ने उल्लेख छ। त्यसैका आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

इल्हान उमर र रशिदा तलैब आगामी हप्ता इजरायलको नियन्त्रण क्षे वेस्ट बैंक र पूर्वी जेरुसलाम जाँदै थिए। तर, यहाँको सरकारले उनीहरूलाई त्यहाँ जानका लागि प्रतिबन्ध लगाएको हो।

इल्हान उमरले इसजराइलको यो कम लोकतान्त्रिक मूल्यमान्यतामाथि अपमान र छिमेकी राष्ट्रका सरकारी अधिकारीका लागि डरलाग्दो प्रतिक्रिया भएको बताइन्।