५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उकालो लागेको सुनको मूल्य शुक्रबार स्थीर



अ+ अ-

काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार स्थीर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार पनि सुनको मूल्य प्रतितोला ७१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य ७१ हजार दुई सय प्रतितोला रहेको छ ।