२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तराष्ट्रिय टी–ट्वान्टी वरीयतामा नेपाल ११ औंँ स्थानमा यथावत



अ+ अ-

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषदको नयाँ टी–ट्वान्टी वरीयतामा नेपाल ११ औंँ स्थानमा यथावत रहेको छ ।

नयाँ वरीयता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ । नेपालभन्दा तल यसअघि झैँ दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । टीट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रिका रहेका छन् ।