२२ भाद्र २०८३, सोमबार
,
Latest
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका छ पालिकाबाट दुई करोड सहयोग भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’ कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा राप्रपा सिन्धुपाल्चोकमा नयाँ नेतृत्व झाडी फाँडेर गरेको उद्यमले बदलेको भुवाने जातीय विभेद अन्त्य गर्न पाँचथर घोषणापत्र जारी ‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिसीएलको ‘बडा अफर थाइल्याण्डको सफर’



अ+ अ-

काठमाडौं । विश्वको टप २ टिभी ब्राण्ड टिसीएलले यस चाडपर्व २०७६ लाई लक्षित गरी ‘बडा अफर थाइल्याण्डको सफर’ नामक योजना ल्याएको छ ।यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र १९ देखि सिमित अवधिको लागि मात्र लागुहुनेछ ।

यो योजनामा टिसीएल ब्राण्डका उत्पादनहरु जस्तै एलइडी टिभी, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्रमार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त हुनेछ ।

यो योजना नेपाल अधिराज्यभरमा रहेको टिसीएलका आउटलेटहरुमा उपलव्ध छ । यस चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि टिसीएलले यो योजना बजारमा ल्याएको छ ।