१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्रबिसे नगरपालिकाले मनायो मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवस (फोटोफिचर)



अ+ अ-

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार र्‍याली निकालेको छ ।

बाह्रबिसे नगरपालीका–७ बाट सुरु भएको र्‍याली बाह्रबिसे बजार परिक्रमा गरि सम्मपनन् भएको थियो । र्‍यालीमा स्थानिय जनप्रतिनिधि,प्रहरी, स्थानिय बासिन्दा, र बिद्यार्थीको उपस्थिति रहेको थियो ।

हेर्नुस् फोटो फिचर

फोटोः दिप्सु सुवेदी
फोटोः दिप्सु सुवेदी
फोटोः दिप्सु सुवेदी
फोटोः दिप्सु सुवेदी


फोटोः दिप्सु सुवेदी