११ भाद्र २०८३, बिहीबार
,
Latest
चीन कठिन समयमा नेपालसँगै छ : राजदूत झाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा रसुवामा आएको भीषण बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहतका विषयमा छलफल भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक पहल र समन्वयका विषयमा बैठक केन्द्रित रहेको बताइएको छ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ। बैठकबाट बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा साझा धारणा तय गर्ने अपेक्षा गरिएको छ।