७ असार २०८३, आईतवार
,
Latest
अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस् बालेन सरकारबारे रविले भने: झुक्किएर त्यो बल मेरो खुट्टामा आयो भने त्यो पास गर्ने जिम्मा… सभापति लामिछानेले भनेः देश रास्वपाको नेतृत्वमा सुरक्षित छ भारतलाई प्रधानमन्त्री शाहको सन्देशः कालापानी लिपुलेक हाम्रो हो, हामीसँग प्रमाण छ रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरा प्रकरणमा नयाँ ट्वीस्ट : पीडित भनिएकी महिलाको फेरियो बोली



अ+ अ-

काठमाडौं । प्रहरीले सभामुख कृष्णबहादुर महराबाट पीडित भनिएकी महिलाको कोठाबाट रक्सीका बोतल, कपडा, चस्माको टुक्रा लगायतका सामान बरामद गरेको छ।

प्रहरी स्रोतका अनुसार जाहेरी नआए पनि आफ्नो तर्फबाट प्रहरीले अनुसन्धान सुरु गरेको गरेको छ। तर पीडित भनिएकी महिलाले मिडिया र प्रहरीसमक्ष बयान फेरेकी छिन्।

महिलाले आइतबार राति आफूमाथि सभामुख महराबाट बलात्कार भएको भन्दै प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गर्दै मिडियासँग पनि उनले आफूलाई बलात्कार भएको दाबी गर्दै आएकी थिइन्। तर अहिले उनले प्रहरीसँग भने उनले बलात्कार नभएको बताएको स्रोतले जनायो।

स्रोतले भन्यो, ‘महिलासँग अहिले हाम्रो कुरा भइरहेको छ। तर उहाँले हामीसँग बलात्कार भयो भन्नुभएको छैन। दुर्व्यवहार मात्रै भएको बताउनुभएको छ। हामी थप बुझ्दैछौं।’




भर्खरै