७ असार २०८३, आईतवार
,
Latest
संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० हजार घुससहित दुई जना सशस्त्र प्रहरी पक्राउ



अ+ अ-

धनगढी । सशस्त्र प्रहरी हवल्दार र जवान गरी दुई जना २० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतिराम चौधरी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले भारतबाट आउने सामानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिनेक्रममा रंगेहात पक्राउ गरेको हो ।