१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेट : बस दुर्घटना ११ जनाको मृत्यु



अ+ अ-

मेलम्ची । इन्द्रावती गाउँपालिका–९ सिपाटार सिन्धुपाल्चोकबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुदा ११ जनाको मृत्यु भएको छ ।

हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खस्दा सात जनाको घटनास्थलमै र बाँकी पाँच जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा घाइते भएका ५१ जनालाई नेपाली सेनाको हेलिकोप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको डिएसपी माधव काफ्लेले जानकारी दिए । मृतकहरुको सनाखत हुनसकेको छैन ।