१७ असार २०८३, बुधबार
,
Latest
मुस्ताङमा युरेनियम उत्खननबारे नेपाली सेना–अमेरिकी सेनाबीच कुनै सम्झौता छैन : परराष्ट्रमन्त्री खनाल संसदीय शासन प्रणाली असफल भइसक्यो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त विकल्प हुनसक्छः वामदेव गौतम देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैनः सांसद शर्मा सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोज्यो, खबरदारी गर्नुपर्छः युवराज ज्ञवाली न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना हुँदैछ।

शपथ ग्रहणका लागि नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू पार्टी कार्यालयमा उपस्थित हुन थालेका छन् भने अधिकांश नेताहरू कार्यक्रमस्थल पुगिसकेका छन्।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गतेदेखि सुरु भएको थियो। प्रारम्भिक रूपमा तीन दिनभित्र सम्पन्न गर्ने योजना रहे पनि नेतृत्व चयनमा सहमति जुटाउने प्रयासका कारण महाधिवेशन ६ दिनसम्म लम्बिएको थियो।

महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। पार्टीको विधानअनुसार बाँकी ५१ जना केन्द्रीय सदस्य भने सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै