७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनसम्पर्क समितिलाई महामन्त्री कोइरालाको चियापान



अ+ अ-

काठमाडौं । गैर आवासीय नेपाली संघको सम्मेलनमा भाग लिन आएका विभिन्न देशका जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुको सम्मानका लागी नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेका छन् ।

महामन्त्री कोइरालाले शनिवार साँझ ६ वजे महाराजगञ्जस्थित निवासमा चियापान कार्यक्रम आयोजना गरेको कोइरालाको सहयोगी भरत तिवारीले जनाएका छन्