अ
अ+
अ-
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा आज राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एंव वरिष्ठ नेता बालेन शाह केहीबेरअघि उद्योग संघ परिसरस्थित मञ्चमा पुगेर सहभागी भएका छन् ।

महाधिवेशनको औपचारिक कार्यक्रम आजदेखि सुरु भएको हो । मंगलबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेसँगै कार्यक्रमलाई थप चासोका साथ हेरिएको छ ।
महाधिवेशन स्थलमा शीर्ष नेतृत्वको उपस्थितिले कार्यकर्तामा उत्साह देखिएको छ भने कार्यक्रमलाई राजनीतिक रूपमा महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
न्यूजपोलार
७ असार २०८३, आईतवार १५:२९
न्यूजपोलार
७ असार २०८३, आईतवार १५:२९
७ असार २०८३, आईतवार १५:२९








