७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषदको बैठक ११ बजे, सचिवालयको टुंगो लागेन



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले उपचार पछि आज बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आराम गरिरहेका प्रधानमन्त्री ओलीले ११ बजे आफ्नै निवासमा बैठक बोलाएका हुन् । नेकपा सचिवालयको बैठक पनि आजै बस्ने भनिएपनि समय अझै तय हुन सकेको छैन् । यसअघि हिजो नेकपा सचिवालय बैठक बसेको थियो ।

बैठकबाट उपनिर्वाचनका लागि आज बैठक बसेर उमेदवार तय गर्ने निर्णय गरेको थियो। कास्की-२ को प्रतिनिधिसभा उम्मेदवार विद्धा भट्टराईलाई बनाउने सहमति भइसकेको बताइएको छ।