७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघको बालाजुमा प्रदर्शन



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघले भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोधमा बुधबार पनि प्रदर्शन गरेको छ। नेविसंघले भारतीय हस्तक्षेपविरूद्ध बालाजुमा प्रदर्शन गरेको हो ।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य सुशील भट्टले नेपाल सरकारलाई छिटो भारतसँग वार्ता गरी अतिक्रमित भूमि फिर्ता ल्याउन र नक्सा सच्याउन दबाब दिन प्रदर्शन गरिएको जानकारी दिए। भारतले भने नक्सामा नेपालका लिपुलेक, कालापनीलगायत भूमि समावेश नगरिएको दाबी गरेको छ। तर नेपालमा भारतले जारी गरेको नक्साविरूद्ध दिनहुँ प्रदर्शन भइरहेको छ।