२७ जेष्ठ २०८३, बुधबार
,
Latest
राष्ट्रहित प्रवर्द्धनका लागि कुटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैनः सचिव राई परराष्ट्रमन्त्रीको स्पष्टीकरणप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेसद्वारा बजेटमाथिको छलफलमा सहभागी हुने निर्णय नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक राजश्व विभागको महानिर्देशक पदमा अर्याल नियुक्त



अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागको महानिर्देशक पद रिक्त भएपछि सो पदको निमित्त जिम्मेवारी सोही विभागका सहसचिव रमेश अर्याललाई दिएको छ।

मन्त्रालयका अनुसार विभागको नियमित कामकारबाही सञ्चालनमा निरन्तरता दिन अर्याललाई निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको हो।




भर्खरै