२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता अनुमतिबिनै सञ्चालित ‘मारिया अस्पताल’ बन्द, सञ्चालकमाथि कारबाही प्रक्रिया सुरु ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण लेबनानमा इजरायली हवाई हमलामा पत्रकारको मृत्यु



अ+ अ-

काठमाडौँ। लेबनानको प्रसारक अल–जदीद टिभीकाअनुसार दक्षिण लेबनानमा इजरायली हवाई हमलापछि भग्नावशेषमा फसेकी पत्रकार अमल खलिलको मृत्यु भएको छ ।

यो हमला अल–तिरी र हद्दाथालाई जोड्ने सडकमा लक्षित थियो । जसले गर्दा खलिल र अर्की पत्रकार जैनब फराजसम्म उद्धार टोलीको पहुँच अवरुद्ध भएको थियो । पछि फराजलाई अस्पताल पु¥याइयो, जहाँ उनको शल्यक्रिया गरिएको छ ।

लेबनानी रेड क्रसले पछि खलिलको शव निकालेको छ र उनको मृत्यु पुष्टि गरेको छ । लेबनानका राष्ट्रपति जोसेफ आउनले बिहीवार पत्रकारको मृत्यु हुनेगरी भएको इजरायली हवाई हमलाको निन्दा गरेका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल