१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धान बिक्री गर्ने किसानको घुइँचो



अ+ अ-

बाँके । बाँके र बर्दियाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बिक्री गर्ने कृषकको घुइँचो बढेको छ । कम्पनीले ती दुवै जिल्लाबाट अहिलेसम्म २६ हजार क्विन्टल धान खरिद गरिसकेको छ । यस वर्ष कृषि मन्त्रालयले समयमा धानको मूल्य निर्धारण गरेपछि कम्पनीमा बर्दिया र बाँकेमा धान बिक्री गर्ने कृषकको सङ्ख्या बढेको हो ।

कम्पनीले प्रतिक्विन्टल मकवानपुर धानको रु दुई हजार ७००, मोटा धानको रु दुई हजार ५३२ र मध्यम धानको रु दुई हजार ६७३ मूल्यनिर्धारण गरेको छ ।