३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला



अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ। कोहलपुर घटनाको छानबिन गर्न माग गर्दै प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।

आइतबार बाँकेको कोहलपुरमा ट्रकको ठक्करले विद्यार्थी प्रकृति चन्द गम्भीर घाइते भएको र घटनापछि प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरी घाइते बनाएको भन्दै घटना छानबिनको माग गर्दै सोमबार नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलाएको थियो।

शान्ति सुरक्षामा सरकार चुकेको र स्कुले बालबालिकामाथि प्रहरीले अन्धाधुन्द लाठी र रबरका गोली हानेको भन्दै सोमबार नेविसंघ आरआरले भृकुटीमण्डपस्थित आरआर क्याम्पस अगाडि सडकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो ।




भर्खरै