९ असार २०८३, मंगलवार
,
Latest
संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार ओरालो लागेको सुन आज कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा केहि दिन यता लगातार ओरालो लागेको सुनको मुल्य आज स्थिर रहेको छ। मंगलबार ७० हजार ८ सयमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

नेपाली सुन चाँदी व्यवसाय संघका अनुसार तेजावी सुन आज ७० हजार ५ सयमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य मंगलबार तोलामा २ सयले घटेको थियो। चाँदी ८ सय ३० मा कारोबार भइरहेको छ।