२४ भाद्र २०८३, बुधबार
,
Latest
चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्सपेक्टर जयनेपाल पक्राउ



अ+ अ-

काठमाडौं । ४० हजार घुससहित नेपाल प्रहरीका इन्सपेक्टर जयनेपाल थापा पक्राउ परेका छन् । थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले पाटनबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखामा कार्यरत थापा तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अवधिभर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा खटिएका थापाले वैदेशिक रोजागरीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।