३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी राज्यमन्त्रीले खाए सांसदको थप्पड



अ+ अ-

जनकपुरधाम । प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई नेपाली कांग्रेसकी प्रदेश सभा सदस्यले थप्पड हानेकी छिन्। मंगलबार दिउँसो प्रदेश सभा सदस्य प्रमिला देवी दासले राज्यमन्त्री यादवलाई थप्पड हानेकी हुन्।

प्रदेश सभाको बैठक बसेलगत्तै नेपाली कांग्रेसका प्रदेश सभा सदस्यले उपभोक्ता समितिको भुक्तानीको सम्बन्धमा सरकारले जवाफ दिनु पर्ने भन्दै बैठक अवरूद्ध गरेका थिए।

त्यसलगत्तै बाहिर निस्केकी कांग्रेसकी प्रदेशसभा सदस्य दासले प्रदेश सरकारको काम कारबाहीको चारैतिर विरोध भए पनि सरकार मन्त्री लाज पचाएर बसेको भनेपछि प्रदेश सभा सदस्य दास र मन्त्री यादवबीच केहीबेर भनाभन भएको थियो। त्यत्तिकैमा प्रदेश सभा सदस्य दासले मन्त्रीमाथि थप्पड प्रहार गरेकी हुन्।




भर्खरै