१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमण बर्षको दोस्रो दिन थिमिमा जे देखियो (फोटो फिचर)

अ+ अ-

काठमाडौं । नेपाल भ्रमण बर्ष २०२० को दोस्रो दिन मध्यपुर थिमिमा घुम्न आएका पर्यटकलाई सम्मान गरिएको छ । सरकारले नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को बुधबार काठमाडौँको दशरथ रङ्गशालामा बिशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गर्नु भएको थियो । समारोहमा २८ देशका विशिष्ट पाहुना पनि सहभागी हुने कार्यक्रम छ ।

हेरौ तस्बिर

भ्रमण वर्ष २०२० को सुरुसँगै बिहीबार मध्यपुर थिमिमा घुम्न आएका जापानी पर्यटक । उहाँहरुलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ खादालगाएर स्वागत गरिएको थियो ।
भ्रमण वर्ष २०२० को सुरुसँगै बिहीबार मध्यपुर थिमिमा घुम्न आएका जापानी पर्यटकलाई स्वागत गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ ।

भ्रमण वर्ष २०२० को सुरुसँगै बिहीबार मध्यपुर थिमिमा घुम्न आएका जापानी पर्यटक । उहाँहरुलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ खादा लगाएर स्वागत गरिएको थियो ।