१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ-१ मा रञ्जु दर्शनाको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ बाट रञ्जु दर्शनाले उम्मेदवारी दर्ता गराएकी छन् ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर दर्शनाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनले रास्वपाबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।