९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाद्वारा पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले र्‍याली सहित सिंहदरबार स्थित पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेको छ।

आइतबार ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरु जुलुससहित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका हुन् ।

यस अवसरमा राप्रपाले चियापान समारोह समेत आयोजना गरेको छ । जसमा प्रधानमन्त्री, विभिन्न दलका नेता तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।