१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पितृको श्राद्ध गर्न पूर्वराजा शाह गोकर्णेश्वरको उत्तरबाहिनीमा



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पितृको श्राद्ध गर्नको लागि गोकर्ण पुग्नु भएको छ ।

शाहले आज विहान गोकर्णेश्वरको उत्तरबाहिनी स्थित् उत्तरगया पुगेर पितृको श्राद्ध गर्नुभएको छ । 

तीर्थ श्राद्धस्थलको नामले परिचित उत्तरगया क्षेत्रमा आफ्ना दिवंगत पितृको नाममा शाहले श्राद्ध गर्नुभएको हो ।