२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाका लागि काठमाडौ ८ बाट राजु खरेल सहित ७ जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौ। नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ८ को क्षेत्रीय समितिको पूर्ण वैठकले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागमती प्रदेशका सदस्य राजु खरेल, विजयगोपाल श्रेष्ठ, राजुराज जोशी, सपना राजभण्डारी, रविन्दलाल श्रेष्ठ, मुस्कानराज गौतम र डा अमितसिंह कार्कीको नाम सिफारिस गरेको छ ।

सिफारिश भएकाहरुको आन्तरिक राजनीतिक समीमरणका आधारमा हेर्दा सो क्षेत्रमा राजु खरेल बलियो उम्मेदबार भएको मतदाताहरूको राय छ ।

खरेल बलियो दावेदार रहेकाले पार्टीले उनलाई अघि सारेमा जित निश्चित हुने उनीहरुले बताएका छन् ।