२७ भाद्र २०८३, शनिबार
,
Latest
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्ली पुगेका नेपालीलाई फर्काइयो, भारत प्रवेशमा लाग्यो प्रतिवन्ध



अ+ अ-

काठमाडौ । भारत सरकारले चीनबाट फर्केका सबैलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । जनवरी१५ पछि चीनबाट फर्केका सबैलाई आफ्नो देश प्रवेशमा रोक लगाएको हो ।

भारतले चिनबाट आएका सबै नागरिकलाई रोक लगाउदा नेपाली पनि प्रभावित भएका छन् । नेपालबाट ईन्डिगो एयरलाइन्स मार्फत आइतबार भारत जान लाग्दा प्रवेशमा रोक लगाएको यात्रु सुदर्शन पराजुलीले जानकारी दिनुभयो ।

१५ पछि चीनबाट फर्केर शनिबार दिल्ली पुगेका नेपालीहरुलाई समेत दिल्ली विमानस्थलमा नै क्वारेन्टाइनमा राखेर आज फर्काएको जानकारी समेत पराजुलीले दिनुभयो ।