२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अहिलेसम्म ४३२ जनामा परीक्षण, तर कोरोना भाइरस देखिएन



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअुनसार अहिलेसम्म नेपालमा कारोनो भाइरसको संक्रमण भेटिएको छैन । गत माघ १० गतेबाट नेपालमा सुरु भएको यो भाइरसको संक्रमणबारे करिब ४३२ जनामा परीक्षण गरिएको छ । तर नेपाली नागरिकमा कोरोना भाइरस पुष्टि नभएको सो मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरुमा कोरोनाको संक्रमण देखिएको भनिएका चीनबाट आएका एकजना नेपालीलाई पनि पूर्णरुपमा निको भइसकेको प्रष्ट पारेको छ ।

मन्त्रालयले विश्वभर यो भाइरस फैलिरहे पनि नेपालमा भने अहिलेसम्म कसैमा पनि नदेखिएको स्पष्ट गर्दै कोरोना भाइरसका कारण भन्दै धेरै त्रसित हुनुपर्ने कारण नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको संक्रमण नेपालमा पनि देखिन सक्ने सम्भावित जोखिमलाई भने मध्यनगर गरी यसको समयमै पहिचान गर्ने, उपचार गर्ने, सम्भावित संक्रमितको खोजी गर्ने लगायतका अत्यावश्यक कार्यहरुलाई मन्त्रालयले प्राथमिकताका गरिरहेको भने स्पष्ट गरे । सरकारले नागरिकलाई संयमित भई खानपिन र आहारबिहारमा विशेष ध्यान दिँदै रोगबाट बच्न अनुरोध गरिररहेको छ ।

सरकारले नियमित रुपमा साबुन पानीले मिचिमिची २० सेकेण्डसम्म हात धुन अनुरोध गर्दै चेचनामूलक विज्ञपानहरु निर्माण गरेको छ । बिरामी व्यक्तिहरु आफूबाट अरुमा संक्रमित हुनु नपरोस् भन्नका लागि र बिरामीको स्वाहारमा संलग्न हुँदा मास्को प्रयोग गर्न, खोक्दा वा हाछ्यूँ गर्दा नाकमुख ढाक्न चिकित्सकहरुले सुझाव दिइरहेका छन् । यस संक्रमणका प्रमुख लक्षणहरुमा ज्वरो आउने, घाँटी दुख्ने तथा स्वास फेर्न गाह्रो हुने हुन्छ । यदि कसैमा यस्तो समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न मन्त्रालयले अनुरोध गरेको छ । विश्वभर यो भाइरस फैलिरहे पनि नेपालमा भने अहिलेसम्म कसैमा पनि नदेखिएको स्पष्ट गर्दै कोरोना भाइरसका कारण भन्दै धेरै त्रसित हुनुपर्ने कारण नरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको संक्रमण नेपालमा पनि देखिन सक्ने सम्भावित जोखिमलाई भने मध्यनगर गरी यसको समयमै पहिचान गर्ने, उपचार गर्ने, सम्भावित संक्रमितको खोजी गर्ने लगायतका अत्यावश्यक कार्यहरुलाई मन्त्रालयले प्राथमिकताका गरिरहेको भने स्पष्ट गरे । सरकारले नागरिकलाई संयमित भई खानपिन र आहारबिहारमा विशेष ध्यान दिँदै रोगबाट बच्न अनुरोध गरिररहेको छ । सरकारले नियमित रुपमा साबुन पानीले मिचिमिची २० सेकेण्डसम्म हात धुन अनुरोध गर्दै चेचनामूलक विज्ञपानहरु निर्माण गरेको छ ।

बिरामी व्यक्तिहरु आफूबाट अरुमा संक्रमित हुनु नपरोस् भन्नका लागि र बिरामीको स्वाहारमा संलग्न हुँदा मास्को प्रयोग गर्न, खोक्दा वा हाछ्यूँ गर्दा नाकमुख ढाक्न चिकित्सकहरुले सुझाव दिइरहेका छन् । यस संक्रमणका प्रमुख लक्षणहरुमा ज्वरो आउने, घाँटी दुख्ने तथा स्वास फेर्न गाह्रो हुने हुन्छ । यदि कसैमा यस्तो समस्या देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न मन्त्रालयले अनुरोध गरेको छ ।