२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था पुनर्स्थापनाको पक्षमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन



अ+ अ-

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दे शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ।

‘राजसंस्था पुनर्स्थापना गर, भ्रष्टाचारमुक्त समाज बनाऊ’ भन्ने नारासहित प्रदर्शनमा सहभागीहरूले काठमाडौंको सामाखुसी क्षेत्रबाट र्‍याली सुरु गरेका थिए।

कोणसभामा सहभागीहरूले मुलुकलाई निकास दिन राजसंस्था पुनर्स्थापना अपरिहार्य रहेको बताएका छन्।

अहिलेको देशको अवस्थालाई राजाले मात्रै समाधान गर्नसक्ने उनीहरूको भनाइ छ ।

अहिले राष्ट्रिय हित, शान्ति, सम्मुन्नति र राष्ट्रिय एकता अखण्डताका आधारहरु क्रमश: कमजोर बन्दै गएकाले राजसंस्था पुन: स्थापना हुनुपर्ने उनीहरूको भनाइ छ ।