२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाले बहिष्कार गरे दुई राप्रपाबीचको पार्टी एकता घोषणासभा



अ+ अ-

काठमाडौं । राप्रपा र राप्रपा (संयुक्त)बीचको एकता घोषणासभालाई नेता सुनिल थापाले बहिष्कार गरेका छन् । काठमाडौमा जारी दुई राप्रपाबीचको एकता घोषणासभामा नेता थापाले बहिष्कार गरेका हुन् ।

यसअघि राप्रपा (सयुक्त)का नेता थापाले विक्रम पाण्डे लगायतका नेतासहित काँग्रेस प्रवेश गर्ने खबर बाहिरिएको थियो । पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै आएका नेता थापा रापपाका संस्थापक नेता स्व.सुर्यबहादुर थापाका छोरा हुन् ।