१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?



अ+ अ-

काठमाण्डौ । नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । बिहीबार तोलामा आठ सय रुपैयाँ घटेको हो । ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार ८२ हजार ३०० रुपैयाँमा कारोबार भइरहको छापावाल सुन बिहीबार ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार पनि सुन तोलामा चार सय रुपैयाँले घटेको थियो ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सुनको भाउ केही समय यता लगातार बढेको थियो । तर अहिले फेरि भाउ घटेको हो ।

यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।