१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई थप्पड हान्ने कुँवर पक्राउ



अ+ अ-

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि थप्पड हानेर चर्चामा आएका पदम कुँवर पक्राउ परेका छन्। कुँवरलाई शनिबार साँझ संसद् भवनको गेटबाट पक्राउ गरिएको हो ।

शनिबार साँझ जबर्जस्ती संसद भवन जान खोज्दा उनलाई पक्राउ गरिएको पक्राउ गरिएको प्रहरीले बताएको छ । त्यसक्रममा कुँवरले प्रहरीसँग झगडा गरेका थिए।

कुँवरले सोधपुछका क्रममा संसद छिर्नुको खास कारण नरहेको बयान दिएका छन्। पक्राउ परेका कुँवरलाई बानेश्वर वृत्तमा राखिएको छ।