२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

अवसर चीन, ऊर्जाशील शानडोंग- फोटो फिचर

अवसर चीन, ऊर्जाशील शानडोंग- फोटो फिचर
अ अ+ अ-

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली हालै चीनको शानडोंग प्रान्तमा भएको अन्तर्राष्ट्रिय फोटो महोत्सव “अवसर चीन, ऊर्जाशील शानडोंग” मा सहभागी भएर नेपाल फर्किए को छ ।

उक्त महोत्सव सन् २०२५ अक्टोबर १५ देखि २१ तारिखसम्म आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न एशियाली मुलुकका १०० भन्दा बढी फोटो पत्रकार र फोटोग्राफरहरू सहभागीता रहेको थियो ।

महोत्सव चीनको शानडोंग प्रान्तीय समितिको प्रचार विभाग र अन्तर्राष्ट्रिय फोटोग्राफिक आर्ट महासंघ (चीन कार्यालय, जिनान) को संयुक्त आयोजनामा सम्पन्न भएको हो । साथै यसमा शानडोंग रेडियो तथा टेलिभिजन स्टेशन, शानडोंग अन्तर्राष्ट्रिय सञ्चार केन्द्र, शानडोंग कला तथा डिजाइन विश्वविद्यालय, र चाइना इष्टर्न इन्टरनेशनल फोटोग्राफी आर्ट एसोसिएसनका सहकार्य रहेको थियो ।

कार्यक्रमलाई तीन समूहमा विभाजन गरी सहभागीहरूलाई शानडोंग प्रान्तका विभिन्न पर्यटकीय तथा ऐतिहासिक स्थानहरूको भ्रमण गराइएको थियो । पहिलो समूहमा नेपाल, जापान, भियतनाम र चीनका फोटोग्राफरहरू सहभागी थिए भने अन्य समूहहरूमा मलेसिया, कोरिया, ताइवान, म्यानमार, थाइल्याण्ड, रसिया, फिजी लगायतका देशका फोटोग्राफरहरू पनि सहभागी थिए ।

नेपाली टोलीले पहिलो र दोस्रो दिनको भ्रमणका क्रममा डेझाउ सिटीको भ्रमण अवालोकन गरिएका थियने जसमा कालो माटोको संग्रहालय, सियाजिन प्राचीन सडक, मुलवेरी फलको अनुसन्धान वगैचा तथा उद्योग, चाइना डि.फिल्म सिटि र एल्लो रिभरलाई वाध लगाएर खेतिबालीको लागि सिन्चाई ड्याम, प्राचीन बगैंचा,एक्रोवेटिक क्रिकेट भ्याली, लोलिङ फिल्म एण्ड टेलिभिजन सिटि,जुनुविज म्यूजियम लगायतका स्थलहरूको अवलोकन गरेका थियौं । यस अवसरमा सहभागीहरूले शानडोंग प्रान्तको प्रकृति, संस्कृति र विकासका विविध पक्षहरू आफ्ना क्यामेरामा कैद गरेका थिए ।

यस्ता अन्तर्राष्ट्रिय सहभागिताले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध, पर्यटन प्रवद्र्धन, र कलात्मक सहकार्यलाई बलियो बनाउन मद्दत पु¥याउने विश्वास लिएको छु ।

यस्ता महोत्सवमा सहभागिताले नेपाली फोटो पत्रकारिता र नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने साथै अन्य देशका फोटोपत्रकारहरुसंगको मित्रता पनी विकास हुने अवसर प्रदान गर्नेछ ।

उक्त कार्यक्तमको पहिलो दिनमा मैले खिचेका तस्बिरहरु यस्ता रहेको छन ।