१४ श्रावण २०८३, बिहीबार
,
Latest
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह चौध लाख बढीका भन्सार छलीका सामान बरामद मन्त्री चौधरीसँग विश्व खाद्य कार्यक्रमका राष्ट्रिय निर्देशक लोधीको भेट राहदानी विभागले थप आवेदन फारम खोल्ने प्रधानमन्त्रीको सम्बोधन:सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने गतिविधिमाथि कडा कदम चालिने अमेरिका–इरान वार्ता प्रयास जारी रहेको पाकिस्तानको भनाइ, द्वन्द्वरत पक्षद्वारा आक्रमणमा जोड मुद्रास्फीति बढेपछि जापानले खाद्यवस्तुमा बिक्री कर घटाउने सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट : आज ओमानविरुद्ध भिड्दै नेपाल



अ+ अ-

काठमाडौं। ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेलमा आज नेपालले  ओमानविरुद्ध खेल्दैछ ।

खेल नेपाली समय अनुसार राति ८ः४५ बजेदेखि शुरु हुदैछ ।

दुवै टिमको समान ६-६ अंक रहेको छ । आज ओमानलाई हराएमा नेपालको आगामी टी-२० विश्वकपमा चयन हुने छ भने उपाधिकै नजिक पुग्ने छ ।

सुपर सिक्समा नेपालले यूएईमाथि १ र कतारमाथि ५ रनको सनसनी जित पाएको थियो ।