१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका यी स्थानमा रहेका भाटभटेनी सुपरमार्केट खुला



अ+ अ-

काठमाडौं । भाटभटेनी सुपरमार्केटमा सामाजिक दुरी कायम गर्दै कारोबार खुला गरिएको छ ।

शुक्रबारबाट खुला गरिएको भाटभटेनीमा स्वास्थ्य सावधानी अपनाउँदै कारोबार खुला गरिएको हो । यसअघि होम डेलीभरी मार्फत सेवा दिँदै आएको भाटभटेनीले शुक्रबारबाट स्टोर खुला गरेको हो ।

भाटभटेनीमा सामान किन्ने ग्राहकहरुका लागि पूर्ण सुरक्षा सावधानी अपनाइएको छ । सामाजिक दुरी कायम गर्ने, एक पटकमा स्टोरभित्र १० जनालाई मात्र प्रवेश दिने, ज्वरु नाप्ने र स्यानिटाइजर प्रयोग गरेपछि मात्रै भित्र प्रवेश दिने गरि सावधानी अपनाइएको छ । राजधानीका कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुल्ला रहेका छन् ।