२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका घाइतेहरूलाई सिंहदरबार प्रवेश गराइयो



अ+ अ-

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सिंहदरबार प्रवेश गराईएको छ ।

आइतबार प्रवेशको पास नदिएको भन्दै सिंहदरबार गेटमा धर्ना दिएपछि उनीहरूलाई भित्र पुर्‍याइएको हो ।

उनीहरुलाई प्रहरीको गाडीबाट गृह मन्त्रालयमा लगिएको छ । उनीहरुले गृहमन्त्री ओम प्रकाश अर्यालसँग भेट्ने र आफ्नो गुनासो राख्ने तयारी गरेका छन् ।